Monday, August 3, 2015

nokia 501 blank display solution (no display way)

nokia 501 no display way
नोकिया 501 मा on गर्दा vibrate मात्र गर्छ डिस्प्ले केइपनी आउदैन भने
सबैभन्दा पहिले तपाई lcd change गर्नुहोस् यदी lcd change गर्दा पनि भएन भने तपाई यो चित्र हेरेर jumper हान्नुहोस  येसो गर्दा तपाई को समस्या समाधान हुनसक्छ
२०१५-०८-०३ मा प्रयोग गरिएको solution

iphone 5 u2 repaire